सम्पादकीय

बर्षेमेला संस्कृति र चुनौती

दैलेखमा करिव २ सय २५ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको बर्षेमेला जिल्लाको निकै पुरानो संस्कृति मानिन्छ । पुस्तान्तरण सँगै अहिले युवाहरुले बर्षेमेला सञ्चालन गरिरहेका छन् । तत्कालिन समयमा मेला सञ्चालन गरेवापत बर्षभरी तिर्ने तिरो मिनाहा...

पुरा पढ्नुहोस
दलवीर नभएपनि परिवारलाई सम्मान किन नगर्ने

दैलेख बिभिन्न ऐतिहासिक महत्वको जिल्ला मात्र हैन दैलेखले इतिहास रचना गर्ने बिभिन्न व्यक्तिहरु पनि जन्माएको छ । गुमनाम इतिहास भएका व्यक्तिहरुको खोजी त हुन सकेन, सकेन यस्तो इतिहास बोक्ने व्यक्तिका परिवारलाई खोजी गर्नु पहिलो...

पुरा पढ्नुहोस
अति आवश्यक बिषयलाई पहिलो प्राथमिकतामा राखौं

संघीयता आएपश्चात हरेक पालिकामा, पालिका सरकारहरुले सबैखाले विकास गतिविधिहरु सञ्चालन गर्दै आएको चार वर्ष पूरा भएको छ । स्थानीय सरकारले गर्नुपर्ने सामान्य बिषयहरु देखि ठूला विकास निर्माण, दिगो विकासका लागि अबलम्बन गर्नुपर्ने रणनीति लगायतका...

पुरा पढ्नुहोस
पार्टी भित्रको लडाँई फाईदा व्यक्तिलाई घाटा पार्टीलाई

नेकपा एमालेभित्रका शिर्ष नेताहरुमा देखिएको बिवाद एकपछि अर्को गर्दै झन चर्कदै गएको छ । एकले अर्कोलाई आरोप प्रत्यारोप सँगै, फ्लोर क्रस सम्मको घटनामा पुगेको छ । पार्टीको महाधिवेशनबाट चुनिएका पार्टी अध्यक्ष के.पि. ओलीलाई एकाएक हटाउने...

पुरा पढ्नुहोस
गल्ती गर्नेलाई कारबाही गरौं कानुन र नियमको पालना गरौं

दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा भएको अनियमितताको छानवीन सुरु गरिएको छ । कामदारले काम गरेको ज्याला नपाएको बिषयलाई समाधान गर्नका लागि कामदारको ज्याला अनिवार्य रुपमा प्रदान गर्नुपर्दछ...

पुरा पढ्नुहोस
प्राप्त उपलब्धिलाई अफ्ठेरोमा नपारौं

निरंकुश शासन सञ्चालनका बेलामा नागरिकहरुले आफ्ना गुनासाहरु प्रभावकारी रुपमा राख्न पाएनन्, टाँठाबाँठा र आफन्तहरुलेनै राज्य शक्तिको दुरुपयोग गरे, राज्यको करोडौं लगानी पहुचवालाहरुको हातमा पुग्यो । आम नागरिकहरुले पाउनुपर्ने शिक्षा, स्वास्थ्य, पूर्वाधारका क्षेत्रहरुमा उल्लेख्य प्रगती...

पुरा पढ्नुहोस
विकासमा पारदर्शीता अभाव गल्ति गर्नेलाई कारवाही पहिलो प्राथमिकता

विकास निर्माणका बिभिन्न गतिविधिहरु हरेक जिल्लामा सञ्चालन भइरहेका छन् । सञ्चालन गरिएका विकास गतिविधिहरुमा पारदर्शीता समस्या बिगत दशकौदेखिको रोग हो । तत्कालिन गाउँपालिका हुँदा देखि विकास गतिविधिहरुमा पारदर्शीता अभाव भएका बिषयहरु धेरै मात्रामा बाहिर...

पुरा पढ्नुहोस
सामुहिक खेती बिस्तारमा पालिकाहरुको ध्यान पुगेन

स्थानीय सरकारका चारवर्ष बितेका छन्, चारवर्षसम्म सडकमा धेरै भन्दा धेरै ध्यान दिएका स्थानीय सरकारहरुले सडक बिस्तारकै नाममा संघ, प्रदेश र स्वयं पालिकाहरुले खर्च गरेको रकम हेर्ने हो भने करोडौं सकिएको छ । पालिकाहरुले आफ्नो पाँच...

पुरा पढ्नुहोस
सहकारीको भूमिका प्रभावकारी बनाऔं

सहकारी साना र गरिव किसानहरुको भरपर्दो आयस्रोतको माध्यम हो । सानो रकम जम्मा गरेर आफुलाई आवश्यकता परेका बेला ठूला समस्या समाधान गर्ने सजिलो माध्यमको रुपमा सहकारीलाई लिइन्छ । सरकारले सहकारीलाई आर्थिक बृद्धि गर्ने महत्वपूर्ण पाटोको...

पुरा पढ्नुहोस
दुर्गम स्थानहरुमा विद्युत सेवा अनिवार्य

पहाडी जिल्लाका बस्तिहरु अहिलेपनि राज्यले प्रदान गर्ने बिभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुनुपरेको छ । राज्यले अनिवार्य प्रदान गर्नुपर्ने सेवा सुविधाहरुका बारेमा स्थानीय सरकारहरुले बढी जिम्मेवारी महसुस गर्नुपर्ने हो तर संघीयता आएको तीन बर्षसम्म पनि...

पुरा पढ्नुहोस